बस चालक (बिज्ञापन नं. : १/२०८२/०८३)
Sita Ramesh Multiple Campus
- Buddhashanti-1, Jhapa
- 023555557
पद : बस चालक सङ्ख्या : १
योग्यता: साक्षर उमेर : ३० बर्ष पुरा भई ४५ बर्ष ननाघेको
मापदण्ड: बस सञ्चालनका लागि सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेको ।
अनुभव: कम्तीमा २ वर्ष ठूला बस वा सोसरहको सवारी साधन चलाएको अनुभव भएका साथै ट्राफिक नियम तथा सडक सुरक्षाका मापदण्डहरूको पूर्ण ज्ञान भएको ।
कार्य समयावधि: विहान ५:०० बाट १२:०० बजेसम्म
आवश्यक कागजात नेपाली नागरिकताको प्रतिलिपि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रतिलिपि
छनोट किसिम: अन्तर्वार्ता
प्रयोगात्मक आवेदन दस्तुर रु ५००।- (पाँच सय मात्र)नगद
बस सञ्चालनका लागि सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेको ।
विहान ५:०० बाट १२:०० बजेसम्म
दर्खास्त दिने अन्तिम मिति: २०८२/७/१६ गते आईतबार विहानको ११:०० बजे सम्म
छनोट समय तालिका फोनवाट जानकारी गराइनेछ ।
सम्पर्क: ०२३-५५५५५७, ९८५२६३७४९०