अभिभावक अन्तरक्रिया कार्यक्रम
1 month(s) ago
अभिभावक अन्तरक्रिया कार्यक्रम २०८२ साल जेठ ४ गते सम्पन्न भयो। यस कार्यक्रममा क्याम्पसले अभिभावकहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको सुझाव, प्रतिक्रिया र चिन्तालाई बुझ्ने अवसर प्राप्त गर्यो। यस अन्तरक्रियाबाट क्याम्पसले शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको समस्याहरूको पहिचान, तथा अभिभावक र क्याम्पसबीचको सम्बन्ध सुदृढ गर्ने जस्ता विविध लाभ उठाएको छ।





