Sita-Ramesh Multiple Campus

२०८३ श्रावण ३० गतेको घरदैलो तथा प्रचार-प्रसार अभियान !!!

12 day(s) ago

२०८३ श्रावण ३० गतेको घरदैलो तथा प्रचार-प्रसार अभियान !!!

सीतारमेश बहुमुखी क्याम्पसको गुणस्तरीय शिक्षा र भर्ना सम्बन्धी जानकारी घर-घरमा पुर्‍याउन बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडा (१ देखि ७) हरूमा सञ्चालक समिति, प्राध्यापक तथा कर्मचारी वर्गको सक्रिय सहभागितामा वृहत् घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

स्थानीय अभिभावक, नेतृत्वकर्ता, विद्यार्थी तथा बासिन्दाहरूबाट प्राप्त आत्मीय स्वागत र सकारात्मक प्रोत्साहनका लागि हार्दिक आभार!

कक्षा धमाधम भईरहेकोले गुणस्तरीय र सर्वसुलभ उच्च शिक्षाका लागि आजै सीतारमेश बहुमुखी क्याम्पसमा सम्पर्क गरी भर्ना सुरक्षित गर्नुहोस्।